नेपाल प्रहरीको डिआइजीका लागि ९ जनाको नाम सिफारिस



काठमाडौ । नेपाल प्रहरीमा डिआईजी बढुवाका लागि गृह मन्त्रालयले ९ जनाको नाम सिफारिस गरेको छ ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले प्रहरी बरिष्ठ उपरीक्षकहरु देवबहादुर बोहोरा, गणेशबहादुर ऐर, पुरुषोत्तम कंडेल, राजेशकुमारलाल कर्ण, रामकृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी, मुकुन्दराज आर्चाय र दिवेश लोहनीलाई बढुवा गर्न सिफारिस गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनीको संरक्षण र विकासका लागि १२ बुँदे योजना प्रस्ताव

  लुम्बिनी (मर्चवार) । लुम्बिनी विकास कोष र लुम्बिनी बचाउ महाअभियानको संयुक्त अध्ययन

सार्वजनिक पद धारणा गरेका ६ हजार सात सय पाँच जनाले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौँ । सार्वजनिक पद धारणा गरेका ६ हजार सात सय पाँच जनाले गत

  प्रहरी प्रवक्तामा एसएसपी कार्की

काठमाडौँ ।   नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की

वैशाखमा आगलागी र वन डढेलोबाट २६ जनाको मृत्यु

  काठमाडौँ ।  वैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन