प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टीद्वारा काठमाडौंमा प्रदर्शन



काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको विरुद्ध जनता समाजवादी पार्टीले काठमाडौंमा आइतबार विरोध प्रदर्शन गरेको छ ।

शान्तिबाटिकाबाट शुरू भएको र्यालीमा शीर्ष जनता समाजवादी पार्टीका नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, हिसिला यमी, गंगा श्रेष्ठ, नवराज सुवेदी लगायतको सहभागिता छ ।

प्रदर्शनपछि पार्टीले शान्तिबाटिकामा विरोध सभा आयोजना गर्नेछ । सभालाई जसपाका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । यसअघि शनिबार जसपाले प्रधानमन्त्रीको कदमविरुद्ध देशभर राँके जुलुल निकालेको थियो ।

फोटो: विश्वदीप पाण्डेको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोना भाइरस संक्रमित एक महिलाको विराटनगरमा उपचारका क्रममा मृत्यु

विराटनगर । विराटनगरमा कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ । उपचारका

इजरायल र इरान युद्धविरामका लागि सहमत

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम कार्यान्वयनमा आएको बताएका

स्वर्णिम वाग्लेको प्रश्नः बैरागी स्वयं शंकको घेरामा हुनुहुन्छ, शंकाको घेरामा रहेको व्यक्तिले कसको छानबिन गर्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणबारे सरकारले

भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुने गृहमन्त्रीको दाबी

काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय अध्ययन एवं छानबिन समिति