संसद विघटनविरुद्धका रिटमाथि आजदेखि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाई हुँदै



काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरुको आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई हुँदैछ । गत बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले सबै रिटहरु संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गरेकी थिइन् । संविधानको व्यवस्थाविपरीत संसद विघटन गरिएको भन्दै सर्वोच्च अदालतमा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध १३ वटा रिट दायर भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काभ्रेमा आइसोलेसन कक्ष व्यवस्थापनमा स्थानीय तह सक्रिय

वनेपा । काभ्रे जिल्लाका स्थानीय तहहरु आइसोलेसन कक्ष व्यवस्थापन गर्न सक्रिय भएका छन्

म्याग्दीको मालिकामा २० शय्याको आइसोलेसन वार्ड निर्माण

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले कोरोना सङ्क्रमितको उपचार गर्न १५ शय्याको आइसोलेसन वार्ड

हिमाल आरोहणमा कुनै स्वास्थ्य जोखिम छैनः पर्यटन मन्त्रालय

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा आधार शिविरमा कुनैपनि स्वास्थ्य

रुपन्देही र बाँकेमा गरी थप सात जना कोरोना सङ्क्रमितको मृत्यु

रुपन्देही । कोरोना भाइरस सङ्क्रमणका कारण बाँके र रुपन्देहीमा थप सात जनाको मृत्यु