प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता



काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न चिनियाँ राजदूत यान्छी बिहीबार बिहान प्रचण्ड निवास खुमलटार पुगेकी थिइन् ।

भेटमा उनीहरुबीच द्धिपक्षीय हितका विषयमा कुराकानी भएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् । केही दिनअघि राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काभ्रेमा आइसोलेसन कक्ष व्यवस्थापनमा स्थानीय तह सक्रिय

वनेपा । काभ्रे जिल्लाका स्थानीय तहहरु आइसोलेसन कक्ष व्यवस्थापन गर्न सक्रिय भएका छन्

म्याग्दीको मालिकामा २० शय्याको आइसोलेसन वार्ड निर्माण

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले कोरोना सङ्क्रमितको उपचार गर्न १५ शय्याको आइसोलेसन वार्ड

हिमाल आरोहणमा कुनै स्वास्थ्य जोखिम छैनः पर्यटन मन्त्रालय

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा आधार शिविरमा कुनैपनि स्वास्थ्य

रुपन्देही र बाँकेमा गरी थप सात जना कोरोना सङ्क्रमितको मृत्यु

रुपन्देही । कोरोना भाइरस सङ्क्रमणका कारण बाँके र रुपन्देहीमा थप सात जनाको मृत्यु