सातै प्रदेशमा आज ओली समूहको प्रशिक्षण



काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहले आज सातै प्रदेशमा भेलाको आयोजना गरेको छ । हिजो केन्द्रीय कमिटी विस्तार गरेको थियो । केन्द्रीय कमिटी सदस्यहरुलाई प्रशिक्षण दिन भेलाको आयोजना गरिएको बताइएको छ । कसले कहाँ सम्बोधन गर्ने ?

१. सुदूरपश्चिम प्रदेश : लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे ।

२. कर्णाली प्रदेश : शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य ।

३. लुम्बिनी प्रदेश : विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा ।

४. गण्डकी प्रदेश : टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ र सीता पौडेल ।

५. वागमती प्रदेश : ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल ।

६. प्रदेश २ : ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो ।

७. प्रदेश १ : सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र शिवमाया तुम्वाहाङ्फे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कालीमाटी तरकारी बजार बन्द

काठमाडौं । पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर कोरोना सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भएको भन्दै

मास्कको तुनाको बक्साभित्र लुकाइछिपाई अक्सिमिटरको तस्करी, सात जना पक्राउ

काठमाडौं । शरीरमा अक्सिजनको मात्रा नाप्न प्रयोग हुने अक्सिमिटरमा कालोबजारी गर्दै नक्कली अक्सिमिटर

जेठ १३ गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । काठमाडौं,

बढी भाडा लिए हेलिकोप्टर कम्पनीलाई कारबाही गर्ने प्राधिकरणको चेतनवनी

काठमाडौं । आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न