ओली पक्षले पनि बोलायो केन्द्रीय कमिटी बैठक



काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले यही पुस ७ गते पार्टीको केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् । नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालका अनुसार मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने छ । पार्टीभित्र विवाद उत्पन्न भई प्रतिनिधिसभा विघटनपछिको स्थितिबारे केन्द्रीय कमिटीको बैठक बोलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यकामा चार एकीकृत आइसोलेसन केन्द्र निर्माण गरिने

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको लडाईंमा जनतालाई राहत हुने गरी सङ्घीय सरकारले

सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु

सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । बुधबार

इन्डो–प्यासिफिक कमान्डद्वारा नेपाललाई २७ लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग घोषणा

काठमाडौं । अमेरिकाले कोभिडविरुद्धको लडाइँका लागि नेपाललाई थप २७ लाख ५० हजार अमेरिकी

अधिकतम संयमता अपनाउन इजरायल र प्यालेस्टाइनलाई नेपालको अनुरोध

काठमाडौं । पश्चिम एशियामा बढ्दो द्वन्द्वप्रति गहिरो चिन्ता र चासो व्यक्त गर्दै नेपालले