प्रधानमन्त्रीद्वारा सबै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सुरक्षा नियकाका प्रमुखहरुसँग छलफल गरेका छन् । संसद विघटनपछिको मुलुकको परिस्थितिकाबारेमा प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका हुन् । त्यसक्रममा प्रधानमन्त्रीले सबै सुरक्षा निकायका प्रमुखहरूसँग बदलिएको परिस्थितिका बारेमा छलफल गर्नुका साथै आवश्यक निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ सरकार गठनका लागि दलहरुलाई राष्ट्रपतिद्वारा तीन दिनको समय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ

विगतका गल्तीहरुलाई सच्याउन र पार्टी एकतालाई नखल्बल्याउन ओलीलाई माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश,

बहुमतको प्रधानमन्त्री नियुक्तिको प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई देउवा, प्रचण्ड र उपेन्द्र यादवको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत लिन असफल भएपछि नयाँ

ओलीले मधेसी दललाई फकाउनुको उद्देश्य राजनीतिक स्वार्थ बाहेक केही छैनः उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता