कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप दुई जनाको मृत्यु
काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट कास्कीको पोखरा महानगपालिका वडा नम्बर वडा नम्बर १२ का ८४ वर्षीय पुरुष र वडा नम्बर एकका ७६ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८६ पुगेको छ ।