लोकसेवा आयोगद्वारा शाखा अधिकृत पदका लागि ठूलो संख्यामा दरखास्त आह्वान (विज्ञापनसहित)


काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृत पदका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ ।
बुधवार सूचना निकाली आयोगले दरखास्त आह्वान गरेको हो ।