इन्जिनियरिङको प्रवेश परीक्षाका लागि पिइएमा भर्ना खुला



काठमाडौं । पिइए एसोसिएसन प्रालिले शैक्षिक सत्र २०७७ मा आईओई तथा अन्य विश्वविद्यालयको इन्जिनियरिङको प्रवेश परीक्षाको तयारी कक्षामा भर्ना एवं बुकिङ खुला गरेको छ । कक्षा १२ को परीक्षा सकिएपछि मंसिर १८ देखि बीई, बी.आर्क र बी.एस्सी सिआइटीतर्फको तयारी कक्षा संचालन हुनेछ ।

कोभिड–१९ को महामारी रहेकाले बिहानी र दिवा समूहमा अनलाइमार्फत कक्षा संचालन गर्ने पिइएले जनाएको छ । पिइए विगत लामो समयदेखि इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीलाई प्रवेश परीक्षामा सघाउँदै आएको शैक्षिक संस्था हो । यहाँबाट प्रवेश परीक्षाको तयारी गर्ने विद्यार्थीलाई प्रतिस्पर्धामा खरो रूपमा उतार्न संस्थाले विशेष खाले शिक्षण विधि अपनाउने गरेको छ ।

हाल पनि पिइएमा विद्यार्थीले अनलाइन कक्षा लिइरहेका छन् । पिइएले प्रत्येक शनिबार अनलाइन मोडल परीक्षासमेत लिने गर्छ । पिइएको सबै शुल्क अनलाइन पेमेन्ट सेवा खल्ती र इ-सेवाबाट भुक्तानी गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जोमसोम बजार जोगाउन धमाधम तटबन्धन गरिँदै

मुस्ताङ । बर्सेनि कालीगण्डकीले जोमसोम बजार कटान गरेपछि तटबन्ध निर्माण प्रारम्भ भएको छ

बेनी–दरवाङ सडकः रणवाङ–तोलावाङ खण्ड कालोपत्र पूरा

म्याग्दी । बेनी–दरबाङ सडकको रणवाङ-तोलावाङ खण्डमा कालोपत्र भएको छ। पूर्वाधार विकास कार्यालयका प्रमुख

परिवारबाटै यौन दुव्र्यवहारमा परेकी बालिकालाई आमाको जिम्मा नलगाउन उच्च अदालतको आदेश

काठमाडौँ । उच्च अदालत पाटनले निवेदकको मागबमोजिम छोरीलाई जैविक आमाको जिम्मा लगाउनु पर्ने

समयमा काम नगर्ने नौ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले नौवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।