भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु



काठमाडौं । मकवानपुरको हेटौंडाकी ५७ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट निधन भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई मंसिर ५ गते भरतपुर अस्पताल चितवनमा भर्ना भएकी उनलाई त्यही दिन कोभिड आइसियूमा राखी उपचार सुरु गरिएको थियो । तर उनको उपचारका क्रममा कोरेना संक्रमणबाट गएराति निधन भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागलुङको बडिगाडमा जिप दुर्घट, दुईजनाको मृत्यु, पाँच घाइते

  ढोरपाटन । बागलुङको बडिगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार

ठमेलमा प्रहरी कुटपिटमा संलग्न अखिल नेता धरौटीमा रिहा

काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका एमाले

यस्तो छ महाशिवरात्रीमा उपत्यकाको ट्राफिक व्यवस्थापन

काठमाडौं । महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न