दक्षिण सुडानमा शान्ति स्थापनार्थ नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान



काठमाडौं । शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ तारादल गण छैठौं डफ्फालाई अदलीबदली गर्न गोरख बहादुर गणको सातौं डफ्फा आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । प्रमुख सेनानी सुशील प्याकुरेलको कमाण्डमा २१३ जना शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेको हो । अदलीबदलीमा सम्पूर्ण सुरक्षा मापदण्ड अपनाइएको नेपाली सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तनहुँको घुम्ती-रानीटारी खण्डमा स्तरोन्नति धमाधम

तनहुँ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली-जामुनेको वैकल्पिक मार्ग घुम्ती-रानीटारी खण्डमा स्तरोन्नति कार्य धमाधम भइरहेको

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी

स्याङ्जा । स्याङ्जाको चापाकोट–९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च गर्न थालेको

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

  काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ एक करोड ५० लाख रकम जुटाएर वरिष्ठ

चुरे विनाशको असरः तराईका जिल्लामा खानेपानीको समस्या विकराल बन्दै

धनुषा । तराई–मधेसका जिल्लाहरुमा लोकमार्गदेखि दक्षिणी भेगमा हातेकल सुक्न थालेपछि व्यापकरुपमा खानेपानीको समस्या