काठमाडौं । कोरोना संक्रमणबाट कास्कीमा थप एक महिलाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर पाँचकी ५९ वर्षीया महिलाको उपचारका क्रममा सोमबार राति ११ मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले जनाएको छ ।

OUR TEAM
प्रतिक्रिया