चितवनमा थप दुई जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । चितवन र धादिङमा गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० का ७९ वर्षीय पुरुषमा कात्तिक १३ गते कोरोना पुष्टि भएकोमा भरतपुर अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै, धादिङ्गको निलकण्ठ नगरपालिका ३ का ६१ वर्षीय महिलाको पनि भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । कात्तिक ५ गते कोरोना पुष्टि भई स्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना गरेकोमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवती बेपत्ता भएको घटनालाई लिएर नवलपरासीमा एक जनाको मृत्यु

बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समुहबीच भएको झडपमा घाइते भएका एकजनाको मृत्यु

भ्यानको ठक्करबाट नेपालगञ्जमा एक बालकको मृत्यु

  नेपालगञ्ज । नेपालगञ्जमा भ्यानको ठक्करबाट मगलबार एक जना बालकको मृत्यु भएको छ

ललितपुरको इमाडोलस्थित रङ पसलमा आगलागी

ढाका ।  बङ्गलादेशका सेना प्रमुखले गत अगस्टमा सरकारलाई अपदस्थ गर्ने विद्यार्थी नेतृत्वको क्रान्तिको

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ