अबदेखि कोभिड– १९ प्रेस ब्रिफिङ दैनिक नहुने



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबदेखि सातामा दुई दिनमात्रै कोभिड– १९ प्रेस ब्रिफिङ गर्ने भएको छ ।

दैनिक हुँदै गएको प्रेस ब्रिफिङ अबदेखि आइतबार र बुधबारमात्रै गर्ने मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

कोरोना संक्रमण सुरु भएपछि गत चैतदेखि मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ गर्दै आएको थियो ।

आइतबार र बुधबार बाहेकका दिनमा भने मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप, फेसबुक र ट्विटरबाट कोरोना अपडेट जानकारी दिने प्रवक्ता गौतमले बताए । दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबारबाट शुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आरती साहका पतिलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान मोतीबाबु साहलाई थुनामा

प्रधानसेनापति शर्मा र अमेरिकी सुरक्षा काउन्सिल निर्देशकबीच भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेकी अमेरिकी राष्ट्रिय सुरक्षा काउन्सिल दक्षिण एसियाकी वरिष्ठ निर्देशक

पर्यटकले भरिँदै घलेगाउँ

लमजुङ । लमजुङ समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक

सरकारलाई एनसेलको शेयर बिक्रीबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न लेखा समितिको निर्देशन

  काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका