कोरोना कहरकै बिच खुलामञ्चमा सर्वसाधारणलाई टीक फोटो फिचर



विश्वव्यापी बनेको कोरोना महामारीको चपेटामा परेको नेपालमा पछिल्लो समय संक्रमणको जोखिम बढिरहेको छ ।

उपत्यकामा संक्रमितको संख्या पनि दिनदिनै बढिरहेको छ । यसैबिच, आज विजया दशमीको दिन लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले खुलामञ्चमा सर्वसाधारणलाई टीक लगाइदिएको छ ।

कोरोना महामारी र लकडाउनका कारण रोजगारी गुमाएपछि खुलामञ्च लगायत उपत्यकाका विभिन्न स्थानमा सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीमले सोमबार टीका लगाएर दक्षिणा दिएको छ भने मासुभात पनि खुवाएको छ ।

दशैंको बेला घरमा गएर आमाबुवाको हातको आशिर्वाद भन्दा पनि ७ महिनादेखि निरन्तर खाना खुवाइरहेकाहरुलाई टीका लगाएर दशैं मनाउँदा सन्तुष्टि मिल्ने हाम्रो टीम नेपालका संस्थापक अध्यक्ष विमल पन्त बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आफ्नै कीर्तिमान तोड्दै कामीरिता शेर्पा २५ औं पटक सगरमाथाको चुचुरोमा

काठमाडौँ । नेपाली आरोही कामीरिता शेर्पाले शुक्रबार साँझ २५ औं पटक सगरमाथा आरोहण

जनता अक्सिन नपाएर छटपटिँदै मर्नु जम्मा एउटा सङ्ख्या हो भने चुनावमा कस्ले जित्ने भन्ने कौतुहल र सङ्ख्या हाम्रो जीवन हो !

नारायण गाउँले । कस्तो मनै अमीलो हुने ! पत्रकारितादेखि कलाकारितासम्म सक्रिय शोभा केसी

कोभिडविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोभिड–१९ विरुद्धको खोप सक्दो

सगरमाथा आधार शिविरबाट फर्केका १२ जनामा कोरोना सङ्क्रमण

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ । सगरमाथा