कोरोनाका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने कर्णाली सरकारको निर्णय



सुर्खेत । कर्णाली प्रदेश सरकारले कोभिड १९ को लक्षण सहितका बिरामीहरुको परीक्षण तथा उपचार प्रदेश सरकारको तर्फबाट निःशुल्क गर्ने निर्णय गरेको छ।

शनिवार बसेको बैठकले १६ वटा निर्णय गरेको छ। जसमा कर्णाली प्रदेशसभाको छैठौँ अधिवेशन आइतवार रातको १२ बजेदेखि अन्त्य हुने भएको छ।

शनिवार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता विमला केसीले जानकारी दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वयुवराज पारस शाह अस्वस्थ

चितवन । पूर्वयुवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ भएका छन् । नारायणगढस्थित

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको

नेपाल आउने विदेशी नागरिकका लागि भिसा प्रक्रिया केही खुकुलो बनाइने

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने पक्राउ

काठमाडौँ । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने ठगी आरोपमा पक्राउ परेका छन्