काठमाडौं । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का ७२ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो । उनको असोज २ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

OUR TEAM
प्रतिक्रिया