शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र सम्पर्कमा रहेकाहरुलाई सतर्क र सुरक्षित रहन सचिवालयले आग्रह गरेको छ । यसअघि शनिबार पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कारोना संक्रमण पुष्टि भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागलुङ–हर्मिचौर खण्डको काम सुस्त, भुक्तानी नपाएको ठेकेदारको गुनासो

बागलुङ । बजेट अभावले कालीगण्डकी करिडोर आयोजना बागलुङ–हर्मिचौर खण्डको काम सुस्त भएको छ

टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च

बजार मोहले खाम भाषा संरक्षणमा चुनौती

बागलुङ । एक दशक अगाडिसम्म वरपरका छरछिमेकीले रमाइलो हुने गाउँ अहिले सुनसान हुन

गोरखाको चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा हिमपात

गोरखा । उत्तरी गोरखाको सामागाउँलगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । जिल्लाको