नेपाल डेरी साईन्स एशोसिएसनले दायर गरेको रिटको शुक्रबार सर्वोच्चमा सुनुवाई हुने



काठमाडौं । नेपाल डेरी साईन्स एशोसिएसनले शैक्षिक योग्यता नतोकिएको र पद अनुरूप अनुभवको योग्यता नभएको भन्दै बाग्मती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्ष पदको विज्ञापन विरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाई असोज १६ गतेका लागि तोकिएको छ ।

एसोसिएसनका महासचिव गिरीधर बज्राचार्यले दायर गरेको रिटको असोज १६ गते सुनुवाई हुने भएको हो । एसोसिएसनले विशिष्ट श्रेणीको उक्त पदका लागि नेतृत्व दिनसक्ने आवश्यक शैक्षिक योग्यता र अनुभवलाई सम्बोधन हुने गरी ऐनमा संशोधन गर्न तथा प्रतिस्पर्धात्मक नियुक्ति प्रथा अबलम्बन गर्न पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

काठमाडौँ  । यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक

सवारी दुर्घटनामा ३५ जना यात्रु घाइते, ६ जनाको अवस्था गम्भीर

हेटौँडा । भीमफेदी–काठमाडौं सडकअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ गोल्फिन बेंसीमा बुधबार साँझ भएको सवारी

‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’

गलकोट ।  नेपालीहरूबीच दसैँमा रातोमाटोले घर पोत्न परम्परा नै छ । ढुङ्गा र

भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण

काठमाडौं । भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप