डा. केसी शिक्षण अस्पताल भर्ना



काठमाडौं । डा. गोविन्द केसीले ट्रमा सेन्टरबाट स्वेच्छाले डिस्चार्ज भएका छन् । मंगलबार दिउँसो नेपालगंजबाट काठमाडौं ल्याएर जबजरजस्ती ट्रमा सेन्टरमा राखिएका डा. केसी साँझ स्वेच्छाले डिस्चार्ज भएका हुन् ।

९ दिनअघि जुम्लामा अनसनरत केसी मंगलबार दिउँसो नेपालगञ्जबाट काठमाडौं आएका थिए । उनी  त्रिवि शिक्षण अस्पताल जान खोजेपनि प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पुर्याएको थियो । केसीले शिक्षण अस्पतलमा आफुलाई भर्ना नगर्दासम्म कुनै परीक्षण गर्न नदिने र उपचार पनि नलिने अडान लिएपछि उनलाई साँझ शिक्षण अस्पताल सारिएको हो ।

डा. केसीलाई जबरजस्ती ट्रमा सेन्टर लगेको बिरोधमा समर्थकहरुद्वारा माइतीघरमा प्रदर्शन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिनियाँ टोलीलाई पोखरामा आयोजित अन्तर्राष्ट्रिय ड्रागन बोट रेसको दोहोरो उपाधि

पोखरा । पोखरा सम्पन्न अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिताको उपाधि चिनियाँ टोलीले जितेका

प्रमुख निर्वाचन आयुक्तका नजरमा जिमी कार्टर

  काठमाडौँ । नेपालको लोकतन्त्र र निर्वाचन प्रक्रियामा सहयोग पुर्याउँदै आएको कार्टर सेन्टरका

प्रधानमन्त्रीलाई कप्तान चेम्जोङको आग्रहः एएफसी एसिया कपको छनोट खेल नेपालमै आयोजना गर्न पहल होस्

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग

दूधमती नदीको संरक्षण र सौन्दर्यकरणका लागि सीमाङ्कन सुरू

धनुषा । धनुषा र महोत्तरी जिल्ला जोड्ने दूधमती नदीको संरक्षण तथा संवर्द्धन गर्ने