पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई १,७३६ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई १,७३६ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरबाट निको भई १,७३६ जना डिस्चार्ज भएका हुन् ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९,२१८ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४,७३९ जना रहेका छन् । आइसोलेसनमा १६,२५९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । निको भई सोमबार थप १,७३६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ३०,६७७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुखबाट लडेर घाइते भएका भनिएका युगबहादुरको मृत्यु, तिघ्रामा गोली लागेको पुष्टि

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–४ आहालेका ४६ वर्षीय युगबहादुर स्याङ्तानको गोली लागेर मृत्यु

बलात्कार मुद्दामा सात वर्ष कैद सजाय तोकिएका अभियुक्त पक्राउ

भक्तपुर । जबरजस्तीकरणी मुद्दामा दोषी भइ फरार एक व्यक्तिलाई जिल्ला प्रहरी परिसर भक्तपुरको

जङ्गली हात्तीको आक्रमणबाट झापामा बृद्धको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणबाट बिहीबार एक बृद्धको मृत्यु भएको छ । हल्दिबारी

चैतमा गर्ने तय भएको दसौं राष्ट्रिय खेलकुद जेठमा हुने

काठमाडौं । दसौं राष्ट्रिय खेलकुद तेस्रो पटक सरेको छ । युवा तथा खेलकुद