कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या २३९ पुग्यो



काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक चार वर्षीया बालिका र दश जना पुरुषहरु रहेका छन् । महोत्तरीमा चार वर्षीया बालिकाको मृत्यु भएको छ ।

त्यसैगरी महोत्तरी र सिरहामा एक एक जना, पर्सामा तीन जना, बाराका एक जना, चितवनका एक जना, काठमाडौंका दुई जना र मकवानपुरका एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ ।

काठमाडौंमा ३९३ सहित थप १०६९ जनामा कोरोना संक्रमण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिन्धुलीका बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

राधिका बुढाथोकी, सिन्धुली ।  पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च

च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म

ढोरपाटन । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा

बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु

काठमाडौँ । अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु

बाढीपीडित किसानको गुनासो: स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको