नेपाल प्रहरीका भूतपूर्व एसएसपी श्रेष्ठको निधन



काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व एसएसपी डा. चुडाबहादुर श्रेष्ठको निधन भएको छ । लामो समयदेखि मृगौलासम्बन्धी बिरामी रहेका डा. श्रेष्ठको नेपाल प्रहरी अस्पतालमा गएराती निधन भएको हो ।

मिर्गौला प्रत्यारोपण गरिएका डा. श्रेष्ठ लामोसमयदेखि डायलासिस गराइरहेका थिए । लामो समयसम्म नेपाल प्रहरीमा रहेर काम गरिसकेका डा. श्रेष्ठ पछिल्ला दिनहरुमा द्वन्द्व र विकासलगायतका क्षेत्रमा काम गरिरहेका थिए ।

श्रेष्ठले नेपालमा माओवादी द्वन्द्वको सैन्य, सामाजिक आर्थिक पाटोलाई केलाइएको Nepal- Coping with Maoist insurgency, conflict analysis and resolution पुस्तक समेत लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिन्धुलीका बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

राधिका बुढाथोकी, सिन्धुली ।  पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च

च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म

ढोरपाटन । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा

बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु

काठमाडौँ । अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु

बाढीपीडित किसानको गुनासो: स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको