नेपाल प्रहरीको घुम्ती नमूना स्वाब संकलन सेवा सुरु



काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी अस्पताललाई घुम्ती नमूना स्वाब संकलन भेडिकल हस्तान्तरण गरेको छ । सेवा हस्तान्तरण भएकोमा नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलगायत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुलाई गुम्ती नमूना संकलन सेवाको अवलोकन गराइएको थियो । यस सेवा प्रयोगबाट विभिन्न स्थानमा चिकित्सक सहितको टोली खटी गई कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न सकिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न

अछाम । पुनःनिर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न भएको छ

स्कारपियो गाडी दुर्घटना हुँदा सर्लाहीमा चालकको मृत्यु

सर्लाही । सर्लाहीको चक्रघट्ट गाउँपालिका–२, बेल्हीमा स्कारपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको

कसको निर्देशनमा उर्जा मन्त्रालयले दियो कुलमानलाई कार्य सम्पादनमा शून्य नम्बर ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

परराष्ट्रमन्त्री र गृहमन्त्रीद्वारा प्रकृति लम्सालका परिवारसँग भेट

भैरहवा । परराष्ट्रमन्त्री आरजु राणा र गृहमन्त्री रमेश लेखकले भारतको उडिसास्थित केआईआईटी कलेजमा