कोरोना संक्रमणबाट पोखराका ५२ वर्षीय पुरुषको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट पोखरा महानगरपालिका वडा नम्बर १६ का ५२ वर्षीय पुरुषको शुक्रबार निधन भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।