नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या १४६ पुग्यो



काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीमा एक ६ वर्षीया बालिका र एक पुरुष, पर्सामा तीन जना, बारामा एक जना, सिरहामा एक जना, मकवानपुरमा एक जना र भक्तपुरमा एक जना गरी थप नौ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वदेशी औषधि उद्योगलाई आत्मनिर्भर बनाउने प्रयास

  काठमाडौँ । सरकारले स्वदेशमा नै उत्पादन भएका औषधि खरिद गर्नुपर्नेमा जोड दिइएको

बारामा हुन्डी कारोबारमा संलग्न पाँचजना पक्राउ

  बारा । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले बारामा पाँचजनालाई पक्राउ गरेको

उर्जा नीति कस्तो बनाउने ? यस्तो छ विज्ञको सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उर्जा नीति र प्रस्तावित विद्युत विधेयककाबारेमा नीति मन्थन

गठबन्धनप्रति सकारात्मक दलहरूसँग सम्वाद गर्ने नयाँ गठबन्धनको निर्णय

काठमाडौं । नयाँ गठबन्धनले अन्य राजनीतिक दलहरूलाई पनि सरकारमा सहभागी गराउने सहमति गरेको