कोरोना संक्रमणबाट चितवनको रत्ननगरका ६५ वर्षीय पुरुषको निधन



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बिहीबार थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १३ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । उनी दीर्घरोगी भएको अस्पतलाले जनाएको छ । उनलाई ६ दिनअघि अस्पताल भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारत सरकारको सहयोगमा निर्मित पक्की पुल सञ्चालनमा

वीरगञ्ज । भारत सरकारको आर्थिक सहयोगमा बारा जिल्लाको बङ्गरी नदीमाथि भलुही–भरवलिया–८ मा निर्माण

‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा बागमतीका स्वास्थ्यमन्त्री थापा

भक्तपुर । शनिबार कहिले सिमसिम पानी त कहिले हल्का झुल्किएको घाम । मध्यपुरथिमि

सामाजिक विकास कार्यालय म्याग्दी तीन महिनादेखि प्रमुखविहीन

म्याग्दी । सामाजिक विकास कार्यालय तीन महिनादेखि प्रमुखविहीन भएको छ । कार्यालय प्रमुख

रुपन्देहीको दंगचैयामा एक युवकको गोली हानी हत्या

बुटवल । रुपन्देहीको मायादेवीमा एकजनाको गोली हानी हत्या भएको छ । प्रहरीका अनुसार