कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु


काठमाडौं । कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी एक महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।

काठमाडौंका १६८ सहित थप ५८१ जना कोरोना संक्रमण