कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु



जनकपुरधाम । कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु भएको छ। धनुषाको धनौजी गाउँपालिका–३, कटैयाका ६५ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिएका छन्।

उनका अनुसार ती पुरुष गत साउन २६ गते अस्पताल भर्ना भएका थिए। अस्पताल भर्ना हुनासाथ स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको र साउन ३१ गते उनमा कोरोना पुष्टि भएको थियो। योसँगै धनुषामा कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिन्धुलीको मुल्कोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते

सिन्धुली । सिन्धुलीको बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–५ मुल्कोटमा आज दिउँसो भएको सवारी दुर्घटनामा

चौँरी याक प्रवर्द्धन गर्दै सिरिजङ्घा गाउँपालिका

फुङ्लिङ।  सिरिजङ्घा गाउँपालिकाले कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा चौँरी याक प्रदर्शनी गर्ने भएको छ

भारत सरकारको सहयोगमा निर्मित पक्की पुल सञ्चालनमा

वीरगञ्ज । भारत सरकारको आर्थिक सहयोगमा बारा जिल्लाको बङ्गरी नदीमाथि भलुही–भरवलिया–८ मा निर्माण

‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा बागमतीका स्वास्थ्यमन्त्री थापा

भक्तपुर । शनिबार कहिले सिमसिम पानी त कहिले हल्का झुल्किएको घाम । मध्यपुरथिमि