सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा बेपत्ताको खोजी र उद्दारमा यसरी खटिएको छ नेपाली सेना, फोटोमा हेर्नुस्



काठमाडौं । नेपाली सेनाले शुक्रबार सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर दुई लिदीमा गएको पहिरोमा हराइरहेकाहरुको खोजी र उद्दार जारी राखेको छ ।

नेपाली सेनाको श्री गोरखबक्स गणको खोज तथा उद्दार टोलीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय बासिन्दालगायत अन्य निकायहरुको सहयोगमा हालसम्म १९ जनाको शव फेला पारेको छ ।

तीमध्ये चार महिला, तीन पुरुष, पाँच बालिका र सात बालक छन् । पहिरोमा अझै २० जना हराइरहेका छन् । नेपाली सेनाले पहिरोको बिपत्तिमा परिरहेकाहरुलाई हेलिकप्टरबाट खाद्यान्न, लत्ता कपडा, पाल लगायत अत्यावश्यक राहत सामग्री पुर्याएको छ ।
फोटो : नेपाली सेना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रचारप्रसारको अभावमा सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल ओझेलमा

कञ्चनपुर । चुरे पर्वत शृङ्खलाको घना वन क्षेत्रको बीच भागमा अवस्थित रहेको सुनदेवी

बेनी–दरवाङ सडकः रणवाङ–दरवाङ खण्डमा कालोपत्र सुरू

म्याग्दी । जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न

संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै, शीर्ष नेताहरुले सम्बोधन गर्ने

काठमाडौँ । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । दिउँसो एक बजे

राज्यका अरू निकाय सरह न्यायाधीशलाई पनि स्वेच्छाचारी हुने हक र स्वतन्त्रता छैन

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूले अदालतको आदेशको स्वच्छ टिप्पणी गर्दा न्यायाधीश