जनस्वास्थ्यको मापदण्ड पालना नगर्ने तीन लाख ९५ हजार जना कारबाहीमा



काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना नगर्ने करिब ३ लाख ९५ हजार जनालाई कारबाही गरेको जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन गृह मन्त्रालयले प्रहरी तथा स्थानीय प्रशासनलाई पुनः निर्देशन दिएको छ ।

त्यस्तै मन्त्रालयले हालसम्म अनुमतिविना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने करिब ७ हजार ६ सय सवारी साधन र करिव १९ हजार ४ सय यात्रुहरुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दाउन्नेमा यातायात एकतर्फी सञ्चालन

  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको

ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता

ललितपुर । गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति

सिन्धुलीका बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

राधिका बुढाथोकी, सिन्धुली ।  पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च

च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म

ढोरपाटन । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा