बंगलामुखी केन्द्र बनाएर ३ .५ रेक्टर स्केलको भूकम्प
काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार अहराह्न ४ बजेर ३० मिनेटमा ललितपुरको बगलामुखी रहेको केन्द्रले ३ .५ रेक्टरस्केलको भूकम्प गएको हो ।