मदन पुरस्कारका लागि मनोनयनमा परेका सात पुस्तकको नाम सार्वजनिक



काठमाडौं । मदन पुरस्कार गुठीले मदन पुरस्कारका लागि मनोनयनमा परेका सात पुस्तकको नाम सार्वजनिक गरेको छ । गुठीलाई प्राप्त भएका १५१ पुस्तकबाट उत्कृष्ट सात कृति छानिएको बुधबार विज्ञप्तिमार्फत जानकारी दिइएको हो ।

मनोनयन सूचीमा पर्न सफल कृतिहरुमा विमल निभाको ’जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ’धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ’परित्यक्ता’, शारदा शर्माको ’ललित बिष्ट यात्रामा’ र योगी धर्ममहारसको महारसनिघण्टु (१–३) र चन्द्रप्रकाश बानियाँको महारानी छन् । यी सात कृतिमध्ये एकलाई २०७६ सालको मदन पुरस्कार प्रदान गरिनेछ । मदन पुरस्कारको राशी दुई लाख रुपैयाँ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौँको टुँडिखेलमा आयोजित सोनाम ल्होछार कार्यक्रम(फोटोफिचर)

काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरेर नयाँ

पोखरा–मुग्लिन आयोजनाअन्तर्गत पोखरा–जामुने खण्डमा २८ किलोमिटर कालोपत्र

गण्डकी । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म २८.५२ किमी सडक कालोपत्र भएको छ

ओखलढुंगाको मानेभञ्ज्याङमा जिप दुर्घटना, तीन जनाको मृत्यु

  खोटाङ । खोटाङको दिक्तेलबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको सुमो ओखलढुङ्गाको मानेभञ्ज्याङ

फ्रान्ससम्म पुग्छ इलामको धूपी, पाती र मेन्थाको तेल

इलाम । इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात हुने गरेको छ । माईजोगमाई