काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ बरामद



काठमाडौँ । प्रहरीले कमलादीबाट सुनजस्तै देखिने १५ किलो पहेँलो धातु बरामद गरेको छ । मंगलबार बिहान गाडीमा आएका एक व्यक्तिले झोला फ्याँकेर भागेपछि खानतलासी गर्दा सुनजस्तो पहेँलो पदार्थ १५ किलो र २ वटा पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ । गाडीमा भागेका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रहरीले जनाएको छ । बरामद पहेँलो पदार्थ सुन वा अन्य बस्तु हो भन्ने पहिचान गर्न परीक्षणका लागि पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाधिवेशनबाट एकीकृत समाजवादीको कार्यसमितिको सङ्ख्या घट्दै, १९९ सदस्यीय निर्वाचित हुने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले १०औँ राष्ट्रिय महाधिवेशनबाट एक सय ९९ सदस्यीय कार्यसमिति

झापाको गौरीगञ्जमा चट्याङ लागेर दुई जनाको मृत्यु

झापा । मंगलबार विहान चट्याङ लागेर झापामा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु

काठमाडौंमा नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठक सुरु

  काठमाडौँ । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक काठमाडौंमा सुरु भएको छ

वर्तमान नेपाली समाजको सोचको प्रवृत्ति नै बदल्नुपर्छ

डा. युवराज संग्रौला । वर्तमान नेपाली समाजको सोचको प्रवृत्ति बदल्नु आवश्यक छ ।