सशस्त्र प्रहरी बलका ७१ एसपीको सरुवा(सूचीसहित)


काठमाडौं । सशस्त्र प्रहरी बलका एसपीहरुको सरुवा भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार सशस्त्रका ७१ जना एसपीहरुको सरुवा गरेका हुन् ।