बाढीपहिरोको वितण्डा भिडियोमा हेर्नुस्


काठमाडौं । मौसम विज्ञान विभागले यसवर्ष औषतभन्दा बढी वर्षा भएकाले बाढी पहिरोका घटनाहरु बढेको जनाएको छ । विभागले मंगलबार पत्रकार सम्मेलन गरी मनसुनमा १ सय ३० प्रतिशत भन्दा बढी वर्षा भएकाले बाढी पहिरोका घटना बढेका जनाएको हो ।

वर्षापछिको आएको बाढी पहिरोमा परी दर्जनौंको मत्यु भएको छ भने त्यतिनै संख्यामा मानिस बेपत्ता भएका छन् । त्यसैगरी करोडौं रुपैयाँको भौतिक सम्पत्तिमा क्षति पुगेको छ ।

भिडियो : सामाजिक संजालबाट