नेपाली सेनाले खोल्यो लिपुलेक जाने बाटोको ट्रयाक



काठमाडौं । नेपाली सेनाले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिपुलेक जाने बाटो निर्माणको आधा काम सकिएको जनाएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले ट्वीटरमार्फत लिपुलेक जाने बाटो निर्माणको आधा काम सकिएको जानकारी दिएका हुन् ।

प्रवक्ता पौडेलका अनुसार घाँटीबगरदेखि छागंरुसम्मको ट्रयाक खोल्ने क्रममा २ सय ५० मिटर ट्रयाक खोलिसकिएको छ । उनका अनुसार सो सडकखण्डको पूरा ट्रयाक ४५० मिटर रहेको छ । लिपुलेक जाने ट्रयाक खोल्न सेनाको एक टुकडी केही समयदेखि सो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न

अछाम । पुनःनिर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न भएको छ

बजेटमा सार्वजनिक खर्चको प्रभावकारिता बढाउने गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न अर्थको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले सबै विषयगत मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट

आर्मीलाई हराउँदै मछिन्द्रलाई तेस्रो पटक केपी ओली कपको उपाधि

काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । सोमबार

स्कारपियो गाडी दुर्घटना हुँदा सर्लाहीमा चालकको मृत्यु

सर्लाही । सर्लाहीको चक्रघट्ट गाउँपालिका–२, बेल्हीमा स्कारपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको