नेपाली सेनाले खोल्यो लिपुलेक जाने बाटोको ट्रयाक



काठमाडौं । नेपाली सेनाले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिपुलेक जाने बाटो निर्माणको आधा काम सकिएको जनाएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले ट्वीटरमार्फत लिपुलेक जाने बाटो निर्माणको आधा काम सकिएको जानकारी दिएका हुन् ।

प्रवक्ता पौडेलका अनुसार घाँटीबगरदेखि छागंरुसम्मको ट्रयाक खोल्ने क्रममा २ सय ५० मिटर ट्रयाक खोलिसकिएको छ । उनका अनुसार सो सडकखण्डको पूरा ट्रयाक ४५० मिटर रहेको छ । लिपुलेक जाने ट्रयाक खोल्न सेनाको एक टुकडी केही समयदेखि सो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव हुने

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकको महभिरमा यस वर्षपनि भिर मौरीको मह काढ्ने (हनि

बीआरआईले उपलब्ध गराएको जस्तोसुकै सम्भावनाको फाइदा उठाउनै पर्छ: बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणका क्रममा

‘टार’ शब्द परेपछि…

काभ्रेपलाञ्चोक। भुम्लु गाउँपालिकामा लालपुर्जाको समस्या समाधान गर्न निवेदन दिन छुटेका स्थानीयसँग पुनः निवेदन

नेपाल प्रहरीका आठ एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका आठ जना एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन्