काठमाडौं । चीनको खासामा “केरूङ च्छो“हिमतालमा धेरै बर्षाको कारण भरिएको छ । ताल भरिएर फुटेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका र किनारको बस्तीमा ठूलो बाढी आउन सक्ने भएकाले संभावित जोखिमबाट बच्न पूर्वतयारी गर्न र सुरक्षित स्थानमा रहन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आग्रह गरेको छ ।


प्रतिक्रिया