बागमतीमा बाढी (भिडियोसहित)



काठमाडौं । आइतबारदेखि काठमाडौं लगायत देशभर बर्षा भइरहेको छ । अबको पाँच दिन देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसले पहाडी क्षेत्रका केही स्थानमा पहिरो र तराईका कतिपय ठाउँमा बाढी तथा डुबानमा परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी किनारा एवम् पहिरोको आसपासमा बसोबास गर्नेहरुलाई उच्च सतर्कता अपनाउन भनेको छ । यसवर्ष मनसुन शुरु भएयता ठुलो जनधनको क्षति भइसकेको छ ।
भिडियोमा हेर्नुस् बागमतीमा आएको बाढी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाकी सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध सहकारीको रकम हिनामिनामा मुद्दा चलाउन सिफारिस

मध्यविन्दु (नवलपरासी)  । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे

लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा

लुम्बिनी । माता मायादेवी माइतीघर देवदह जाँदा बाटोमा पर्ने लुम्बिनीमा सिद्धार्थलाई जन्म दिएको

मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट ल्याउनुपर्छः उपाध्यक्ष पौडेल

ललितपुर । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ठूलो आकारको नभई स्रोतको उपलब्धताका

काठमाडौं–तराई फास्ट ट्रयाकको १,६५३ मिटरको धेद्रे सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौँ । काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत धेद्रे सुरुङ शुक्रबार ब्रेक थ्रु भएको