कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु



काठमाडौं । कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचाररत काठमाडौंका एक पुरुषको मृत्यु भएको हो । काठमाडौंको गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भएको थियो । मिर्गौलाका बिरामी उनको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।

योसँगै कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । शुक्रबारसम्मको तथ्यांक अनुसार नेपालमा संक्रमितको संख्या १६,६४९ पुगेको छ । त्यस्तै क्वारेन्टाइनमा २३,९१० जना र आइसोलेसनमा ८,६०३ जना रहेका मन्त्रालयले जनाएको छ । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ८,०११ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

खोकनामा चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१ खोकनामा भएको चोरी

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौं । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ। काठमाडौंमा