बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह



काठमाडौं । कोशी, कमला, वागमती नारायणी र कन्काई नदीमा बाढी आउन सक्ने भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ । नेपाल बाढी सूचना केन्द्रले सूचना जारी गर्दै यी नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रदेश १ र २ को चुरे र तराईबाट बहने साना नदीमा आकस्मिक बाढी आउने उच्च संभावना रहेको केन्द्रले जनाएको छ । त्यसैगरी केन्द्रले भारतीय सीमा आसपास होचा स्थानमा पनि सतर्क रहन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको न्यून चापीय रेखा

यस्तो छ आजको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको

सभिल ठेकेदारका मजदुरहरुको आन्दोलनका कारण राहुघाट जलविद्युत् आयोजना निर्माण प्रभावित

म्याग्दी ।  नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट

सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जना पक्राउ

  धरान (सुनसरी) ।  सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जनालाई प्रहरीले