गंगालाल राष्ट्रिय हृदय केन्द्रका आकस्मिक बाहेकका सेवा बन्द



काठमाडौं । अस्पतालमा भर्ना भएका सात जना विरामीमा कोरोना भाइरसको संक्रमण देखिएपछि बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका आकस्मिक बाहेकका सेवा बन्द भएको छ ।

अस्पतालले सूचना जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक बाहेकका सबै सेवा बन्द भएको जनाएको हो । भर्ना भएका केही बिरामीमा संक्रमण भएकोले स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको अस्पतालका निर्देशक डा. चन्द्रमणी अधिकारीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भगवानपाउमा टिपरको ठक्करबाट घाइते भएका साइकलयात्रीको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ स्वयम्भुस्थित भगवानपाउमा बा५ख १४७१ नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर

यस्तो छ दलहरुबीच संसदीय छानबिन समिति गठनमा भएको चार बुँदे सहमति(पूर्णपाठसहित)

काठमाडौं । सहकारीको बचत रकम अपचलन छानबिन गर्न बनाइने संसदीय छानबिन समितिको कार्यादलमा

गणतन्त्रको फलमा असिना पर्न नदिन कवि पराजुलीको अविराम लेखन

काठमाडौँ । “पर्दा बेग्लै झ्याल उही खोपडी बेग्लै ख्याल उही जिब्रो बेग्लै र्‍याल

कांग्रेसद्वारा संसदीय समिति गठन गर्ने विषयमा भएको सहमतिलाई अनुमोदन

  काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेससहित विपक्षी दलहरुले उठाउँदै आएको सहकारीको