मुटुमा समस्या आएपछि प्रधानमन्त्री गंगालाल हृदयरोग केन्द्रमा


काठमाडौं । मुटुमा समस्या आएपछि प्रधानमन्त्री केपी शर्मा ओली गंगालाल हृदयरोग केन्द्र पुगेका छन् । नियमित जाँचका लागि ओली अस्पताल पुगेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । दोस्रो पटक मृगौला प्रत्यारोपण गरेका ओली नियमित रुपमा स्वास्थ्य परीक्षण गराउँदै आएका छन्।