अमेरिकी दूतावासद्वारा नेपाली सेनालाई कोभिड-१९ को जाँचका लागि उपकरण प्रदान



काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली सेनालाई कोभिड १९ को जाँचका लागि स्वास्थ्य स्वास्थ्य उपकरण प्रदान गरेको छ । राजदूत बेरी दूतावासको एक टिमसँगै अमेरिकी जनताहरूको तर्फबाट नेपाललाई प्राप्त कोभिड १९ जाँच र व्यक्तिगत सुरक्षा उपकरणहरू नेपाली सेनालाई हस्तान्तरण गरेको हो ।

यसभन्दा अघिपनि नेपालस्थित अमेरिकी मिशनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सशस्त्र प्रहरी बल अस्पताल, तथा नेपाली सेनालाई ७ पटकसम्म सोही प्रकारका कोभिड १९ सम्बन्धी सामाग्रीहरू हस्तान्तरण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राज्यका अरू निकाय सरह न्यायाधीशलाई पनि स्वेच्छाचारी हुने हक र स्वतन्त्रता छैन

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूले अदालतको आदेशको स्वच्छ टिप्पणी गर्दा न्यायाधीश

नेपालको विकास गर्न जापानको सहयोग निरन्तर रहन्छ : राजदूत मायदा

काठमाडौं ।  नेपालका लागि जापानका नवनियुक्त राजदूत तोरु मायदाले जापानले नेपालको विकासमा गर्दै

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग

सामाजिक सञ्जालसम्बन्धी विधेयक सञ्चारक्षेत्रसँग छलफल गरी परिमार्जन हुन्छः उपमहासचिव ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी