कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण



काठमाडौं । बुधबार कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेख, सुर्खेत लगायतका जिल्लामा गरी थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १३३५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता

  पोखरा । पर्यटकीय राजधानी पोखरामा सुरु भएको मुलुककै पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सवले

अटो दुर्घटना हुँदा दाङमा एकजनाको मृत्यु, दुई घाइते

दाङ । दाङमा अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने अन्य दुई

‘श्री बुकुरोः द होम कलिङ’को टिजर सार्वजनिक

काठमाडौं । सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको फिल्म ‘श्री बुकुरोः द होम

पाँच महिनामा २५ हजार पर्यटकद्वारा रसुवा भ्रमण, राजस्व सङ्कलन सन्तोषजनक

रसुवा । रसुवाको पवित्र तीर्थस्थल गोसाईकुण्ड र लाङ्टाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या