कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण



काठमाडौं । कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेख, सुर्खेत र कालीकोटमा गरी थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ११०४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चाडपर्वमा स्वास्थ्य सुरक्षाका निर्धारित मापदण्ड पालना गर्न आमनागरिकलाई गृह मन्त्रालयको अनुरोध

काठमाडौं । गृह मन्त्रालयले दशैंमा भोजभतेर नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न आम

थप ३७९० जनामा कोरोना संक्रमण, २,३३५ जना निको भई डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि भएको

लोक सेवा आयोगद्वारा कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित

काठमाडौं । लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित

गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।