कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण
काठमाडौं । कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेख, सुर्खेत र कालीकोटमा गरी थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ११०४ पुगेको छ ।