स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठको मन्त्रालयमा सरुवा



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलको सरुवा गरेको छ । मन्त्रालयले विभागका महानिर्देशक श्रेष्ठ र महाशाखाका निर्देशक डोटेललाई मन्त्रालयमा तानेको हो ।

मन्त्रालयले विभागको महानिर्देशकमा डा दीपेन्द्ररमण सिंह र व्यवस्थापन महाशाखामा डा रमेश खरेललाई जिम्मेवारी दिएको छ । यस्तै प्रसूतिगृहका निर्देशक डा जागेश्वर गौतमलाई पनि मन्त्रालयमा तानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कैलालीमा असई र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका सात जना सार्वजनिक

धनगढी । कैलालीको धनगढीमा प्रहरी सहायक निरिक्षक र प्रहरी जवानको हत्या आरोपमा पक्राउ

महामारी नियन्त्रण गर्न निरन्तर समन्वयका साथ पूर्वतयारीमा जुट्न प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड– १९ सङ्क्रमणको वर्तमान अवस्थाको विश्लेषणबाट आगामी जाडो

धुलिखेल अस्पतालद्वारा कोरोना संक्रमित विरामीसँग दुई लाख रुपैयाँ धरौटी माग

काठमाडौं । काभ्रेको धुलिखेलस्थित धुलिखेल अस्पतालले कोरोना भाइरस संक्रमण भई उपचाररत बिरामीलाई भर्ना

कोरोना नियन्त्रणका लागि सरकारले गरेका निर्णय संविधान र अदालतको फैसला विपरीत नभएको स्वास्थ्यमन्त्रीको दाबी

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले