गृह मन्त्रालयद्वारा ४४ जना उपसचिवको सरुवा(सूचीसहित)
काठमाडौँ । गृह मन्त्रालयले सोमबार ४४ जना उपसचिवको सरुवा गरेको छ । सोमबार मन्त्रालयले प्रमुख जिल्ला अधिकारी(उपसचिव) दरबन्दीसहित ४४ जना उपसचिवको सरुवा गरेको हो ।
जेठ १८ गते भएको गृह मन्त्रालयको मन्त्रीस्तरको निर्णयबमोजिम विभिन्न कार्यालयमा कार्यरत उपसचिवहरुको सरुवा, काज तथा पदस्थापना गरिएको हो ।